काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुकुम्बासी बस्ती हटाउने विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । गृह मन्त्रालयमा बिहीबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग छलफल गरेका हुन् ।
छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बोलन्द्र शाह (बालेन) र एकिकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेना पनि सहभागी थिए ।
सुरक्षा प्रमुखहरुले सरोकार वाला निकायहरुको व्यवस्थापनको बिक...