काठमाडाैँ, संगीत सागरको निर्देशनमा टलक्क टलक्क गीतकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ । यस गीतमा प्रयास विश्वकर्माको शब्द रचना र उनकाे आफ्नै सङगीत रहेकाे छ । बाबुल गिरीकाे ऐरेन्ज रहेकाे यस गीतमा प्रयास विश्वकर्मा र साहिमा श्रेष्ठको आवाजमा रहेको गीत रबि ओड, गीता ढुङ्गाना, प्रयास विश्वकर्मा, केपिना गोतामे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
गीत टलक्क टलक्क गरिमा फिल्मस युट्युव च्यानलबाट सार्वजनिक भएको छ । सैयौ भिडियोहरु निर्देशन गरिसकेका निर्देशक संगित सागरले यस पटक भने गायक रबि ओड र गाएक प्रयास बिस्वकर्मालाइ नचाएका छन यस भिडियोमा रबि ओड गीता ढुङ्गाना प्रयास बिस्वकर्मा र केपिना गोतामेको जोडजाड अभिनय देख्न सकिन्छ ।
प्रतिक्रिया