फिचर फोटो

भोजपुरको मृगस्थली सोमबारेमा पहिलो पटक एतिहासिक बहुधार्मिक अनुष्ठान (फोटो फिचर)



बैशाख १,भोजपुर                                                    ॐकार शक्तिपिठ को प्रमुख आयोजनामा भोजपुरमा पहिलो पटक बहुधार्मिक महायज्ञ अनुष्ठान सम्पन्न भएको छ ।  हिन्दु,किरात,बौद्व र हेभेन्ली पाथ एकैस्थान भोजपुरको षडानन्द -१ मृगस्थली सोमबारे मा आ-आफ्नो धार्मिक विधि अनुसार बिश्वशान्तीको लागि पुजा आराधना गरेका छन। चैत्र २३ गतेदेखि २८ गतेसम्म चलेको उक्त पुजामा विभिन्न जिल्लाबाट हजारौं भक्तजनहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा देखिएका झलकहरु  हेर्नुहोला                चेतनाथ गुरुज्यु पाठ गर्नुहुदैँ

   किरात साम्जिक मुन्धुम अनुसार साक्मुरा वादेम्मा मा उपस्थिती   

साक्मुरा वादेम्मा गालिश्राप बगाउँदै चेतनाथ गुरुज्यु

खानेकुरा तयार पार्दै दिदिबहिनिहरु

किरात धार्मिक यज्ञ मण्डप

मुन्धुम बाचन गर्दै माङ्सेवासाबा  सवा करोड दिप प्रज्वलन गर्दै

सवा करोड दिप प्रज्वलन हुँदै

 उपस्थित भक्तजनहरु

नाचगान गर्दै

भजन किर्तनमा तबलाबादक

 

स्वयंसेवक हरु

सेवासमापन पश्च्यात माङ्वाहाङ्वा बितरण गर्दै

शुभकामना मन्तव्य राख्दै अन्तर्धार्मिक संगठनका अध्यक्ष रामभक्त कुरुम्बाङ

 

प्रबचन गर्नुहुदै किरात ज्योतिषविद डा: चन्द्र कुमार सेर्मा

स्टेजमा माङ्सेवासाबाहरु

सयुक्त तस्बिर

वरिष्ठ गायक माधव शरण घिमिरे  मुन्धुम बाचन गर्दै माङ्सेवासावा प्राबिधिक नितेश चैनपुरे प्रबचन श्रवण गर्दै श्रद्वालु बैबौद्व धर्मावलम्बी लामा गुरुहरु  क्कझाँकी  प्रस्तुत गर्दै कलाकारहरु                                                                   तस्बिर – राजेन्द्र केरुङ          (नेपालेडाँडा मृगस्थली भोजपुर)

प्रकाशित : १ बैशाख २०७९, बिहिबार ००:००