भिडियो

पक्षघात भएकी ५१ बर्षिया जितमाया वनेमलाई अभियान मार्फत ७,६१,१३१/- सहयोग हस्तान्तरण (भिडियोसहित)


बैशाख ८,काठमाडौँ

नशा सम्बन्धी रोगी जितमाया वनेम लाई ७ लाख ६१ हजार १ सय ३१ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

बिगत ३ महिनादेखी रोगले ग्रसित जितमाया  नेपाल मेडिकल कलेज हुँदै हाल रिभाईभ फिजियोथेरापी सेन्टर मा २ महिनादेखि अकुपञ्चर बिधिबाट उपचार गराईरहेकी छिन।
आर्थिक संयोजक राजेन्द्र केरुङ मार्फत उक्त सहयोग हस्तान्तरण गरिएको छ। हस्तान्तरण कार्यक्रममा समाजसेवी सरु माङ्मु,जितमायाका आफन्त हरु उपस्थित थिए।

सङ्खुवासभा  चैनपुर नगरपालिका वडा न:-४ स्थाई ठेगाना भई हाल गोकर्णेश्वर नगरपालिका वार्ड:-६ माकलबारी निवासी स्व .भीम बहादुर वनेम लिम्बू र  स्व . आइतीमाया वनेम लिम्बूको छोरी वर्ष ५० को जीतमाया वनेम लिम्बू  लाई उच्च रक्तचापका  कारण मष्तिकघात भै हिड्न,बोल्न नै गार्हो अवस्था थियो ।  कमजोर आर्थिक अवस्थाको जितमायालाई बचाउन  अभियान समिती मार्फत उक्त रकम सङ्कलन गरिएको थियो ।
====================
प्रमुख: संयोजक
(1)  ज्ञान बहादुर याख्खा हाल ( साउथ अफ्रिका अन्तर्रगत सेसेल्स seychelles)
(2) सोमा तुम्बाहाङ हाल (हङ्कङ)
(3) अ्मर फियाक हाल (नेपाल )
====================
स सयोजक:
(1)  मंगलसिङ्ग नाल्बो ( अन्जान ) हाल ( ईराक)
(2) मौसम  योङ्हाङ हाल (साउदि)
(3) राम योङ्हाङ हाल ( साउदि)
(4) मनु लावती हाल ( ईराक )
==============
प्रमुख प्रतिनिधि
सङ्गिता आङ्थुपो  हाल (ईजयराल )
==================

        टी भि च्यानल स्ंचालक
श्री- राजेन्द्र केरुङ काठमाडौ
सम्पर्क नम्बर :
009779841858950

  

  सहयोगी महानुभावहरुको नामावली
यस प्रकार छ ।
(१) सोमा तुम्बाहाङ धरान – १३ जानकि चोक सुनसरी हाल ( हङ्कङ) रु -15000 /
(२)  ज्ञान याख्खा  धरान ११ मंगलबारे सेवालुङ चौक हाल ( साउथ अफ्रिका अन्तर्रगत सेसेल्स seychelles) रु – 15000 /
(३ )  रिता थोक्लेन  लिम्बु ६ थर धनकुटा परेवादिन वार्ड्न: २ हाल ( कुवेत) रु -5000 /
(४) अ्मर फियाक पाँथर मिक्लाजुङ गाउँपालीका -३ आरुबोटे हाल ( नेपाल ) रु- 5000 /
(५)  नवीन लिङ्थेप मादी नगरपालिका वार्ड ८ जिल्ला सङ्खुवासभा मावदिन हाल (ईन्डिया) रु -1010  /
(६) कला यक्सो लिम्बु  जिल्ला भक्तपुर गाविस सुर्यबिनाय वाडन -२ अञ्चल बागमती हाल (युके) रु- 25,039/
(७)  भिम तारा नयोङ झापा दमक -८   हाल ( दमक) रु -1500/
(८)  मकर नयोङ झापा दमक -५ हाल ( दमक ) रु – 1500 /
(९)  सन्त वीर लिम्बू ताप्लेजुङ मेरिङ्देन गाउँ पालिका खाम्लुङ -७ हाल (साउदि) रु -5000 /
(१०)  जसमाया हुक्पाचोङ्वाङ धरान. १५ बाजगरा  पाथीभरा लाईन हाल ( नेपाल ) रु -5000 /
(११) सिमा नयोहाङ लिम्बु मधुमल्ल  मिक्लाजुङ वार्ड्न ; ६ उर्लाबारी मोरङ हाल (कुवेत) रु -5000/
(१२) ईसाम लिम्बु वाजि मोरङ वाराडि -९ लेटाङ नगरपालीका -७ हाल ( मलेशिया) रु- 5000 /
(१३) मायाँ मादेन (लाउती ) धनकुटा छथर , जोरपाटी गाउँपालीका ताङ्खुवा हाल (कुवेत) रु -5,079  /
(१४) सिता हुक्पाचोङ्बाङ उर्लाबारी आईताबारे वार्ड्न: ४ मोरङ हाल (हङकङ) रु -17000 /
(१५) समिक्षा लिम्बू लेटाङ नगरपालिका वार्ड न ७ मोरङ हाल( कुवेत )। रु -2,130 /…
(१६) कल्पना साम्बा लिम्बु  ,,,ठेगाना  मिक्वाखोला ४ साम्बा ताप्लेजुङ्ग , हाल  … रु – 2000 /
(१७) लोकेन्द्र सेनेहाङ्ग , लालिगुरास नगर पलिका ६ तेह्रथुम ,, हाल  ( साउदि ) रु -6300 /
(१८) बिष्णु पारघरी खजुम धनकुटा छ्थर जोरपटी गाउँ पालीका ताङ्खुवा -३ चुलाचुली हाल (कुवेत) रु -5,078 /
(१९) रिता मादेन लिम्बु धरान -५ देउराली हाल  ( कुवेत) रु -5000 /
क(२०)  कोसि अरुन मोरङ केराबारी डागिमुगु हाल (कतार ) रु -5000/
(२१) चन्द्र कुमारी वनेम चैनपुर नगरपालिका वार्ड न ४ सङ्खुवासभा हाल : कार्यरत  (कुवेत ) रु -७,०००/
(२२) राम कुमार सङ्बाङ्फे
दमक ५ बुध्द टोल झापा मेची हाल  (नेपाल ) रु -10,000 /
(२३)  सिता जिमि सङ्खुवा सभा हाल ( मोरङ ) रु -2000 /
(२४) सान्ती चोङ्बाङ ललितपुर हाल  (नेपाल ) रु -2,055 /
(२५) टंक लिम्बु चौबिसे -८ देउराली भञ्जयाङ धनकुटा हाल ( नेपाल ) रु -5,055 /
(२६) जेबि एक्तेन ईलाम जिल्ला गाउँ पालीका सोयाक -११ हाल (कुवेत) रु- 5,500 /
(२७) कमला मायाँ चेम्जोङ पाँचथर स्याब्रुम्बा आहाले हाल  ( काठमाडौ) रु -4000 /
(२८)  नरेन्द्र कुमार वाजि मिक्लाजुङ गाउँपालीका -८ साबिक  दुर्दीम्बा -३ हङ्सारी हाल (साउदि अरब ) रु -5,252/
(२९) टिकाराम लिम्बु फक्तालुङ ४ हाल ( नेपाल ) रु -5000/
(३०) ईशोरी कुरुम्बाङ पाँथर  आङ्साहाङ -९ वासाङ्गु हाल (कुवेत) रु-5100 /
(३१) असार मायाँ लिम्बु पाचखपन नगरपालीका वार्डन : ८ चुङ्खुरुङ्ग सङ्खुवासभा हाल ( युएई ) रु -6000 /
(३२)  भिम कुमारी लेक्वा मोरङ टाडि मिक्लाजुङ गाउँपालीका -३ हाल (कुवेत )  रु- 6,809 /
(३३) चन्द्र  मायां लिम्बु गाउँ हङ्पाङ तृबेणी गाउँपालीका -३ ताप्लेजुङ  हाल (नेपाल ) रु -2,000 /
(३४) देबेन्द्र पारघरी लिम्बु छ्थर जोरपाटी गांउँपालीका वार्ड्न : -३ तांखुवा धनकुटा हाल (मलेशिया ) रु -4000
(३५) ताप्लेजुङ हाङ्पाङ मायाँ आङ्बुहाङ हाल ( हङ्कङ ) रु -5000 /
(३६) बुद्धमायां काम्बाङ धरान -१३ सुनसरी हाल  (धरान ) रु -2,000 /
(३७) आशा लिम्बु  धरान -१५ बाजगरा हाल ( युके ) रु= 10,000 /
(३८)  दिल कुमारी पन्धाक (मादेन)
ताप्लेजुङ सांगु ताम्राङ
हाल -(युके)
रु -5,000/
(३९)  कुमारी नेम्बाङ  पाँचथर अहिले बसाई (बेङ्ग्लोर ,ईन्डिया ) रु -1500 /
(४० ) सुरेस लवाती  मिक्लाजुङ -५ कुरुम्बा पाँन्थर हाल (साउदि ) रु -8000 /
(४१) सिलु सुब्बा धरान नगरपालिका वार्ड न ३ मनि सुन्दर मार्ग सुनसरी हाल : (कर्यरत हङकङ)रु -15,000 /
(४२)  c.p. थोक्लिहाङ  सुब्बा  झापा दमक -९ हाल ( बहराईन ) रु -4000 /
(४३)  रन ब. लिम्बू ताप्लेजुङ फाकुम्बा ७ साङ्लोपा ( हाल कतार रु-4,980 /
(४४) सुरेस मादेन लिम्बू मोरङ रतुवा माइ नगर पालिका ६ सौठा ( हाल कतार ) रु -1,100 /
(४५) टेक राज देवान संङ्खुवा सभा मादि  हाल ( यु ए इ) रु -4000 /
(४६)  काजिमान  राई झापा हाल  ( कुवेत ) रु -3000 /
(४७ ) ममता लिङ्खा मोरङ हाल (हङ्कङ)  रु -3000 /
(४८) लुङ्माहिम कान्छा बिर्तामोड -७ झापा  हाल … ) रु -2,000 /
(४९) गिता फोम्बो माईली धरान -१३ जिरोप्वाईन्ट सुन्सरी  हाल … ) रु – 2,000 /
(५०)  मङगालु मायाँ राई चौडान्दि नगरपालीका वार्डन  : ३ उदयपुर भोर्लेनि हाल ( कुवेत ) रु -2,800 /
(५१) जय फियाक पाँचथर हाल (मलेसिया ) रु -5000 /
(५२) मनिता थक्लुङ लिम्बु ईटहरी सुनसरी हाल (हङ्कङ)  रु – 10,000 /
(५३) योग नयोङहाङ् लिम्बु संखुवा सभा चैनपुर नगरपालिका वाड.नम्बर १ याँङ्सिजुङ हाल  (कतार )रु -6000 /
(५४) मंगलसिङ नाल्बो लिम्बु (अन्जान ) मिरिङ्देन -२ ताप्लेजुङ, हाल (ईराक ) रु -5,050 /
(५५) मनु ईजम ताप्लेजुङ  हाल (साईप्रस ) रु -3,034/
(५६)  मनु लावती  दमक झापा हाल ( ईराक ) रु – 5,050 /
(५७)  जनम लिम्बुसङखुवा सभा , सभा पोखरी मादी हाल …) रु -1000 /
(५८) बेन कुमार राई संङ्खुवा सभा हाल ( मलेशिया ) रु -2,876 /
(५९) लाल बुडाथोकि  सल्यान हाल (मलेशिया)Rm -50 / रु -1,436 /
(६०)राजु राई ईलाम हाल ( मलेशिया ) Rm – 50 / रु 1,436 /
(६१) घनेन्द्र आङ्देम्बे लिम्बु धरान -१५  हाल ( कोरिया) रु – 5000 /
(६२) सुशिल कुमार लिम्बु (चोङ्बाङ )   मोरङ रतुवामाई नगरपालीका -६ सनिशचरे  बजार हाल  (कतार ) रु -3,000 /
६३) पुर्ण कुमारी थलङ(मैली)
धरान १६
हाल (हङकङ )
सहयोगर्थ रु.-5050/
(६४) संगिता आङ्थुपो पथरी सनिस्चरे – २  मोरङ हाल ( ईजरायल ) रु 10,100
(६५) कमल केरुङ झापा  भाङ्बारी  -१ दमक हाल ( यु ए ई ) रु – 3.592 /
(६६) शान्तिला लिम्बु पाँचथर फिदिम न. पा.-५) रु -2,500 /

“सहयोगि मन भावना हुनु हुने दयाँलु मायाँलु मनमुट हुनु भएकि महान समाज सेवि आदरणिय सोमा तुम्बाहाङ ज्युको पहलबाट संकलीत रकम र नामावालीहरु:
(६७) सरीता खजुम धरान -१३ जानकि चोक र@ हाल (हङ्कङ) रु – 8,575 /
(६८)  खर्क तिगेला धरान -१३ जानकि  चोक  हाल ( हङ्कङ) रु – 5,145 /
(६९)  बिक्रम तिगेला तेह्र्थुम छथर  गाउँपालीका ओख्रे -५  हाल (हङ्कङ) रु- 5,145 /
(७०)  राजु तिगेला तेह्र्थुम छ्थर  गाउँपालीका ओख्रे -५ हाल (हङ्कङ)रु -5,145/
(७१)  हर्क तिगेला धरान जानकि चोक हाल ( हङ्कङ) रु – 5,145/
(७२)  बाल कृष्ण ईमसङ तेह्र्थुम छथर गाउँपालीका-४ फाक्चामारा  हाल ( हङ्कङ) रु – 5,145/
(७३) टीकाराम तिगेला धरान -१६ सुम्निमा चोक हाल ( हङ्कङ ) रु-3,430 /
(७४)  ज्ञानेन्द्र तिगेला धरान -१६  सुम्निमा चोक  हाल ( हङ्कङ ) रु- 3,430 /
(७५)  प्रताप सिङ तिगेला धरान -१६  सुम्निमा मार्ग हाल ( हङ्कङ) रु – 3,601.5 /
(७६) भुमिका आङ्ला धनकुटा छथर  जोरपाटी  गाउँपालीका ताङ्खुवा -३ हाल ( हङ्कङ) रु -3,430 /
(७७) सन्जिता मादेन (तिगेला) धरान -१५  बाजोगरा हाल (ह्ङ्कङ) रु-3,430 /
(७८)  बसन्ती फोम्बो मोरङ उर्लाबारी -९ डाडा टोल हाल( हङ्कङ) रु -5,145 /
(७९)  कल्पना काङ्बा मोरङ उर्लाबारी -९ डाडा टोल हाल ( हङ्कङ) रु -3,430 /
(८०)  गिता क्षेत्री  सुनसरी चतरा हाल (हङ्कङ) रु -1,903.65 /
(८१)  सुमित्र राई झापा दमक हाल ( हङ्कङ) रु -1,715/
जम्मा संकलीत रकम रु -63,815 /
(८२) अभिषेक राई भोजपुर हाल ( मलेशिया) रु -3,000 /
(८३) अर्जुन लिम्बु जिल्ला ताप्लेजुङ हाल ( कतार ) रु -1,800 /
(८४)  अशोक लिम्बु पाँचथर फिदिम नगरपालीका वार्डन -७ रानिटार हाल ( कतार ) रु -3,325/
(८५) सहयोगि मनका धनि महान समाज सेवि आदरणिय श्री- अ्मर फियाक ज्युको पहलबाट फक्ताङ्लुङ सेन्छे लुङ पालाम ग्रुप र केहि बहिरा कार्यसमिती मेम्बरहरु बाट संकलीत रकम र नामवलीहरु :
पालाम ग्रुप- (1)अध्यक्ष श्रीमती पुनम लिङ्खिम  (चेम्जोङ्ग)फक्त्ताङ लुङ गाउँपालीका लिङ्खिम, ताप्लेजुङ्ग)रु- 5,000 /
(2) प्रमुख सचिब श्रीमती सितल चेम्जोङ्ग )  धरान नगरपालीका वार्डन -५ सुनसरी)रु-5,000/
(3) कोष अध्यक्ष श्रीमती कला  लिम्बु) रु- 5,000/
(4) प्रमुख ग्रुप संरक्षक -जुसु चेम्जोङ  फाल्गुनन्द गाउँपालीका वार्ड्न – ६ आङसाराङ सिस्नेरी पाँचथर ) रु -5,000 /
(5) सह संरक्षक श्रीमती- बिएम चेम्जङ्ग फक्फोक थुम गाँउपालीका घरपिसे पन्चमि बजार ईलाम) रु -5,000 /
(6) ग्रुप संचालीका श्रीमती- कबिता एक्तेन  सन्तपुर गाउँपालीका वार्ड्न-६ ईलाम) रु -3,000 /
(7) सहलाकार श्री- अ्मर फियाक मिक्लाजुङ्ग गाउँपालीका वार्ड्न -३ आरुबोटे पाँचथर ) 5,000 /
र तेसै गरी पालाम समिती बहिराबाट
(8)  नैन काला आङ्देम्बे  लिम्बुलिम्बु(लावती) ललीतपुर महा नगरपालीका हात्तीबन , काठमाडौ)रु -5,500 /
(9) प्रेम चोम्जोङ्ग  केराबारी गाउँपालीका वार्ड्न -५ बिमिरे मोरङ) रु – 1,050 /
(10) हर्क मायाँ लिम्बु  महालक्ष्मि नगरपालीका वार्ड्न -१ ईमाडोल काठमाडौ) रु -500 /
(11) सरिता लिङ्खिम  फक्त्ताङ लुङ गाउँपालीका वार्डन-३ लिङ्खिम ताप्जेजुङ्ग) रु -500/
जम्मा संकलित रकम रु-35,550
(८६) सुजन तिगेला लिम्बु हाल ( नेपाल ) रु – 10, 000 /
(८७) मौसम योङ्हाङ्ग मिक्लाजुङ्ग -५ साबिक -१ हाल (साउदि ) रु – 6,450/-
नामावाली लिस्ट यस प्रकार छ्।
(८८)  प्रेम पारघरी ( खजुम ) ताङ्खुवा धनकुटा हाल ( युके)  रु -10,000 /
(८९) राम प्रसाद लिम्बु ( योङ्हाङ्ग ) फाक्फोकथुम- ७ एकतप्पा ईलाम हाल ( साउदि) रु -5,000 /
(९०)  मायाँ फाबेन लिम्बु चैनपुर नगरपालीका वार्ड्न -५ पोखरी बजार हाल ( अ्मन) रु -5,505/
(९१)  पदमा कन्दङ्वा तेह्र्थुम चन्डाडाँ हाल ( कुवेत) रु -3,000 /
(९२)  कर्ण मायाँ वनेम लिवा झापा भदपुर नगरपालीका -४ ज्ञानेचोक  हाल  (कुवेत) रु – 3,000 /
(९३) मान बिर लिम्बु  (वाजि ) लेटाङ नगरपालीका -९ जाते मोरङ हाल (साउदि )  रु – 4,988 /
(९४) सहयोगि मनका धनि भगवान रुपि मनहुनु हुने महान समाज सेवि
संखुवा सभा निवासी चिना वनेमको पहलमा –
चाँगे  धर्तीआमा कोष हङकङ संस्थाको नियमित सामाजिक अभियान अन्तर्गत यो पटक जिल्ला संखुवा सभा चैनपुर बस्ने बिरामी जितमाया वनेम लाई हाम्रो सस्ता र सस्ता को पहल बाट सहयोगी हात र दयालु मन हुने सम्पूर्ण दाता हरू को नामावली  !
1,चाँगे धर्ती आमा कोष हङकङ $578 (रू 10,000)
2,,इन्द्र कुमारी वनेम ताप्लेजुङ$200  3,दिलकुमारी पाङमा वनेम,ताप्लेजुङ $200
4,सान्ता वनेम,ताप्लेजुङ $111
5,भद्रकला आङबुहाङ राई ताप्लेजुङ  $400
6, आशा थलङ  संखुवा सभा $500
7,बिक्रम चाम्लीङ ताप्लेजुङ  $1,000
8,चन्दा लिम्बू र सुजाता जिमी,उर्लाबारी   $300
9,सुजन तिगेला लिम्बू नेपाली रू10,000(नेपाल )
10, कबिता वनेम,ताप्लेजुङ $255
11, बिस्नु लाबुङ,ताप्लेजुङ $151
12,मनिता थक्लुङ,इटारी रू 10,000(नेपाल )
13 ,कला लिम्बू धरान $300
14 ,बसन्ती वनेम ताप्लेजुङ $210
15,इस्वर प्रशाद दुलाल $500
16,बिमला वनेम  संखुवा सभा  $300
17,सिता वनेम,ताप्लेजुङ $205
18,बेन कुमार राई,संखुवा सभा रू2876
19,राजु राई ,इलाम रू1436
20,लालबुढाथोकी,सल्यान रू 1436
21,शान्त  केरूङ,दमक   $300
22,भद्र गबुजा म्याग्दी  $305
23,अविनाश आङबुहाङ,ताप्लेजुङ $100
24,मिन कंलिइजम       $200
25,दुर्गा आङबुहाङ ,ताप्लेजुङ $200
26 ,TB याक्खा,संखुवा सभा   $505
27,सेर बहादुर लक्सम ताप्लेजुङ   $300
जम्मा हङकङ डलर         $7120
नेपाली रूपैया 1,23,180
(एक लाख तेईस हजार एक सय असी)
नेपाल बाट 👇👇
9) सुजन तिगेला लिम्बू  रू10,000
12),मनिता थक्लुङ         रू10,000
मलेसियाबाट 👇👇
18),बेन कुमार राई     रू 2876
19),राजु राई             रू1436
20),लालबुढा थोकी  रू1436
हंगकंगबाट  रू 1,23,180
नेपालबाट रू 20, 000
मलेसियाबाट 5748
जम्मा संकलीत रकम नेपाली रूपैया रु – 1,48,928
(एक लाख अर्चलीस हजार नौ सय अठाइस )
(९५) देवि प्रसाद नेम्बाङ झापा दमक -१३  हाल (नेपाल ) रु 5,100 /                                  (९६)  रमिला बन्तवा फिदिम रानिटार वार्ड्न -;७ हाल्  ( अमन ) रु – 4,384/                                 (९७) नरेस मेभक केराबारी हाल ( साउदी ) रु – 1,500 /                (९८) समुन्द्र मायाँ वनेम , ताप्लेजुङ हाल (युके) रु -3,400 /
(९९) रोजन लिम्बू
ठेगाना ताप्लेजुङ फक्ताङ्लुङ २
हाल (मलेशिया) रु – 3,444 /
(१०० )  शान्ति माया लिम्बू धनकुटा जिल्ला चौबिसे वार्ड न २ मुडेबास बतासे   हाल : (कुवेत ) रु -3,669 /
(१०१) कलपना  लिम्बू झापा दमक    नगरपालीका -१ हाल (मलेशिया ) रु -1500 /                                         (१०२)नवीन लिम्बू तेह्र्थुम हाल (मलेशिया ) रु – 3,500 /             (१०३)  मृगेन ईङ्नाम आठराई गाउँपालीका वार्ड न – ४ ईवा ,  तेह्रथुम हाल ( साउथ अफृका सेसेल)  रु – 3,000 /                                        (१०४)   सहयोगी तनमनका  धनी महान समाज सेबि भगवान रुपि आदाङमा  सरु माङ्मु ताप्लेजुङ जिल्ला सिदिङ्बा गाउँपालीका -२ हाल (काठमाडौ ) ललितपुर -१४  नखिपोट – रु – 5000   / र उहाँकै सरु ढाका उधोग  पहलबाट संकलीत      रकम र नमावाली – 👇️👇️👇️          १. सरु ढाका वुटिक       रु. ५,०००/-
२. सुर्य राई                   रु. १,५००/-
३. गंगा राई                    रु.  ५००/-
४. दिपा लिम्बू                रु.   २००/-
५. शान्ता लिम्बू               रु.  ५००/-
६. मुना लिम्बू                  रु. २००/-
७. कुमारी लिम्बू              रु.  २००/-
८. टीका लिम्बू                रु. ५००/-
९. चुणामणी गीरि            रु. ५००/-
१०. रुपा आङ्वुहाङ्        रु. २००/-
११.गोमा राई                  रु. ५००/-
१२. सुस्मिता लिम्बू          रु. २००/-
१३. रुक वहादुर मादेन   रु.१,०००/-
१४. ईन्दिरा सुहाङ्           रु. ५००/-
१५. शुभ नेम्वाङ            रु.५,०००/-
१६. राज राई                 रु.४,०००/-
१७. सन्तोष ईङ्नाम        रु.६,५९०/-
१८. कुवेत बाट
रु. २७,८४४/-
१९. अन्जना मगर              रु.५००/-
(२०)      सुन्दर चेम्जोङ दमक नगरपालिका वार्ड न १ झापा हाल : कार्यरत कतार सहयोग  रकम रु ५,०००/
जम्मा संकलीत नेपाली रकम रु  – ६०,४३४/
(१०५)  बिना लावती चिसापानी -३ ईलाम हाल ( कुवेत) रु -3,728 /
(१०६)  टेकेन्द्र  लिम्बु  फाकफोकथुम -७ ईलाम एकतप्पा हाल (मलेशिया) रु -4,000 /
(१०७)  सन्तोस चोङ्बाङ  क्याक पृथ्विनगर झापा हाल ( साउदी दमाम  अरबिया)    रु – २५०००/-

जम्मा रु:- ७६१,१३१/-

बिस्तृत भिडियोमा हेर्नुहोला