दाङको लमहीमा दुई महिलामाथी ज’बर्ज’स्ति हुनुका साथै एक जना पुरुष माथी कु’टपिट र लु’ट्पिट भएको छ । लमही नगरपालिका वडा नम्बर ७ स्थित कमानपुर जाने ज’ङ्गलको बाटोमा ह’तियार स’हित आ’एका केही युवाहरुको समूहले न’गद ४५ हजार रुपैयाँ र गरगहना पनि लु’टेर लगेको पी’डितहरुले बताए ।
पी’डित महिलाहरुले आफुहरु मा’थी ज’बर्जस्त क’रणी भएको बताए । लु’टपाटमा सं’लग्न मध्य अन्दाजी २०/२१ वर्षका किरण बुढालाई वडा प्रहरी का’र्यालय लमहीले नि’यन्त्रणमा लिएको छ भने दुई जना फ’रार रहेका छन । नि’यन्त्रणमा आएका र फ’रार रहेका युवाहरुको परिचय प्रहरीले गो’प्य राखेको छ ।
आइतवार राती करिब साढे १० बजे तिर हो । एक सवारी चालक भन्छन्‘ मैले चलाउने रा १ ख २४१९ नम्बरको टिप्पर लिएर लमही तिर फर्किदै थिए ।श्रीमतीलाई उ’पचार गराउनु पर्ने भएकोले दिदी सासू सहित श्रीमती पनि घर बाट आएका थिए ।टिप्परमा लो’ड गरेको चुनढुङ्गा सम्राट सिमेन्टमा झा’रेर म ल’मही फर्किदै थिए ।
हाइबे सडक देखि उत्तर तर्फ सम्राट सिमेन्ट जाने जङ्गलको बिचमा एउटा मोटरसाइकलले बाटो छे’क्यो । मोटरसाइकलले बाटो न’छोडे पछि मैले टि’प्पर रो’के । टिप्पर रो’किना साथ ती युवाहरु आएर नि’हुँ खो’ज्दै हा’तपा’त ग’र्न शुरु गरे ।
म एक्लो मान्छे महिलाहरु साथमा भएकोले प्र’तिका’र ग’र्न सक्ने हि’म्मत आएन । शुरुमा उनीहरुले मेरो श्रीमती र दिदी सासुको स’ल ता’नेर रु’खमा बाँ’धि दि’ए अनि म सङ्ग भएको ४५ हजार रुपैयाँ खो’से ।
मलाई रुखमा बा’धि सकेपछी दिदी सासू र श्रीमतीलाई हा’तपात गर्दै’ ज’बर्ज’स्ति’ ग’रे । जति रो’एकराए पनि पा’पिहरुले छो’डेनन ।
लमही न’गरपालिका वडा नम्बर ७ स्थित लमही कमानपुर सडक खण्डको बिचमा पर्ने ज’ङ्गलमा तीन जनाको समूहले सम्राट सि’मेन्टबाट चुनढुङ्गा छो’डेर फ’र्किदै गरेको समयमा रा १ ख २४१९ नम्बरको टिप्परमा चालक, उनकी श्रीमती र दिदी सासू स’वार रहेका थिए ।
पी’डित म’हिलाहरुले वडा प्रहरी कार्यालय लमहीमा जा’हेरी दिएका छन् । फ’रार रहेका यु’वाहरुको खो’जिकार्य भैरहेको वडा प्रहरी का’र्यालय ल’महीले जनाएको छ ।
प्रतिक्रिया