भोक, तिर्खा नभनी लगाएको धान खेतमै बाँदरले सखाप, खेतमै रुवाबासी
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ३ पन्चन क्षेत्रका किसान बाँदर आतंकका कारण हैरान भएका छन् । पाक्न लागेको धान बाली खेतमै बाँदरले सखाप बनाएपछि सो क्षेत्रका किसान चिन्तित बनेका छन् । किसानले मेहनत गरि लगाएको खेती जंगलबाट आएका बाँदरले छिनभरमै सोतर ब...