बैंक मर्जरले सेवाग्राहीमा अनावश्यक सास्ती

काठमाडौं । पछिल्लो समय बैंकहरु धमाधम मर्जरमा जाँदा वाणिज्य बैंकको संख्या घट्न पुगेको छ । केही समयअघिसम्म ३२ वटा रहेको वाणिज्य बैंकहरुको संख्या मर्जरसँगै घटेर अहिले २२ मा झरिसकेको छ । गत पुसमा मात्र ८ वटा वाणिज्य बैंकहरु एकआपसमा मर्जर भएर ४ वटा बनेका ...

नेलेका आगलागी पीडित प्रतिपरिवारलाई थुलुङदुधकोशीले ५० हजार राहत दिने

सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिकाको नेलेमा भएको आगलागीका पीडित परिवारलाई गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ । आगलागीका कारण घर पुर्णरूपमा क्षति हुने प्रतिपरिवारलाई रु.५० हजार राहत प्रदान गर्ने अध्यक्षस्तरीय निर्णय गरिएको पालिका प्रवक्ता भोजराज...

ब्याज अनुदानमा १६ अर्ब ९६ करोड ८५ लाख ९ हजार रुपैयाँ खर्च, कृषि कर्जामा उत्पादन बढेको तथ्यांक

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा १६ अर्ब ९६ करोड ८५ लाख ९ हजार रुपैयाँ खर्च गर्‍यो । बजेट वक्तव्यअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर २०७५ बाट विभिन्न सात प्रकारका कर्जामा सरकारले ५ देखि ६ प्रतिशतसम्म ब्याज ...

सञ्चालनमा आउँदै किसान र गरिबले सस्तो व्याजमा विनाधितो ऋण पाउने ५ खर्बको कोष

किसानलाई सस्तो व्याज र सहज रूपमा कर्जा दिनको लागि स्थापना गर्न लागिएको ५ खर्ब रुपैयाँ बराबरको लघुवित्त कोष स्थापना अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत ल्याइएको सो कार्यक्रम कार्यान्वयनका लागि अर्थ मन्त्रालयले कार्यविधि स्वीकृत गरी ...

पूर्व अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई बुझाइने

चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले १७ दिन लगाएर छानबिन गरेको हो । सम...

बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी

पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घ...

संसदीय समितिलाई बयान दिन पूर्वअर्थमन्त्री शर्मा सिंहदरबारमा

संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी भएका छन् । समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन् । आजको बैठकमा पूर्वमन्त्री शर्मासँग बयान लिइनेछ। यसअघि बुधबार अर्थमन्त्रालयमा बाह्य ...

निवर्तमान अर्थमन्त्रीमाथिको छानविन अन्तिम चरणमा, निचोड निकाल्न बाँकी

करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्ने तिर केन्द्रित हुने समिति सदस्यहरुले बताएका छन् । अनधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गराएक...

कोरोनाबाट मृत्युभएका परिवारलाई राहत

बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ । ...

सरकारले उठायो २ खर्ब ३१ अर्ब आन्तरिक ऋण

चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी कुल २ खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ ऋण उठाएको हो ...