सरकारले थाल्यो अफगानिस्तानमा रहेका नेपालीको उद्धारको तयारी (भिडियो)

सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ।’ त्यसका […]

Continue Reading

जब सारंगी बजाउँदै जोगीको भेषमा २२ वर्षपछि श्रीमान भिख माग्न घरमै आइपुगे

संसारमा कहिले काँही निकै आश्चर्य पार्ने घटना हुन्छन्। जब श्रीमानको निधन भयो भनेर एकल जीवन विताइरहेकी महिलाको अगाडी २२ वर्ष पछि श्रीमान जोगी बनेर देखापरेभने के होला ? एक महिलाको जीवनमा यस्तै भएको छ । घटना भारत झारखंडको हो । २२ वर्ष अघि पतिको निधन भयो भनेर विधवा जीवन विताएकी महिलाको अगाडी अचानक श्रीमान जिवीत […]

Continue Reading

एक वर्षदेखि २ शव कारमा राखेर घुमिहेकी महिलालाई ट्राफिकले जाँच गर्दा उड्यो होस् ?

एक महिलाले आफ्नै भतिजा र एक भतिजीको शव एक वर्ष देखि आफ्नै कारमा राखेर घुमिरहेकी थिइन् । एक वर्ष पछि जब एक दिन ट्राफिक प्रहरीले उनको कार खान तलासी गर्यो जे दृष्य देखियो प्रहरीकै होस उड्यो । यो घटना अमेरिकामा भएको हो । अमेरिकी प्रहरीले ति बालबालिका महिलाकै भतिजा र भतिजी भएको जनाएको छ । […]

Continue Reading

पत्रकारलाई अस्पतालमा निःशुल्क उपचार, यस्तो छ मिडिया क्षेत्रलाई बजेटमा सम्बोधन

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा मिडिया क्षेत्रका लागि विभिन्न सहुलियत सुविधाको घोषणा गरिएको छ । शनिवार बजेट भाषण प्रस्तुत गर्दै मन्त्री पौडेलले सरकार नागरिकको संविधान प्रदत्त सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र प्रति प्रतिबद्ध रहेको जनाएका छन् । उनले केही मिडिया नीति पनि सार्वजनिक गरेका छन् । […]

Continue Reading

हेलिकोप्टर चढेर बादलको उम्मेदवारी दर्ता

गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा पुगेका छन् । डीआईजी कार्यालयमा हेलिकोप्टरबाट ओर्लिएर उनी त्यहाँबाट निर्वाचन कार्यालयमा पुगेका छन् । गृहमन्त्री थापाका प्रतिद्वन्द्वी डा. खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । गृहमन्त्री थापा सत्तारुढ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् । एमाले निकटकै बुद्धिजीवीका रुपमा चिनिने डा. देवकोटाले […]

Continue Reading

चितवनमा थपिए १३० जना कोरोना संक्रमित

चितवन, चितवनमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा २२४ नमुना परीक्षण गर्दा जिल्लाका १०१ जना र बाहिरी जिल्लाका २९ जना गरी १३० जनामा संक्रमण देखिएको भरतपुर कोभिड प्रयोगशालाले जनाएको छ । थपिएका संक्रमतिमध्ये अधिकांश भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिकाका ४६ पुरुष र ४२ महिला गरी ८८ जना, रत्ननगर नगरपालिकाका […]

Continue Reading

“कुलुङ जात हैन जाति हो” जनगणना २०७८ विशेष ।।

काठमाडौँ, कुलुङको शाब्दिक अर्थ हुन्छ, ‘ढुंगामा पानी जमेको स्थान ।’ ‘माप्य’ नाम गरेको खालिङ किराँतीहरूको पुर्खा साल्पा भञ्ज्याङ, पाँचपोखरी हुँदै तेङबोचे लागेछन् । सोही क्रममा पाँचपोखरीभन्दा केही तल जंगलको ढुंगामा खाल्डो परेको स्थानमा पानी जमेको देखेछन् । ढुंगामा पानी जमेको देखेर माप्य पुर्खाले ‘कुःलुङ’ भनेछन् । खालिङ भाषामा ‘कु’को अर्थ पानी र लुङको अर्थ ढुंगा हुन्छ […]

Continue Reading

भारतिय हस्तक्षप बिरुद्ध नेबिसंघको र्यालि

छिमेकि मुलुक भारतले हालसालै प्रकाशनमा ल्याएको नयाँ राजनितिक नक्साका बिरुद्ध पशुपति क्याम्पस मित्रपार्कमा नेबिसघं र काठमाडौ जिल्ला समितिको आयोजनामा शान्तिपुर्ण र्यालि गरिएको छ । नेबिसंघका कार्यकर्ता तथा पशुपति बहुमुखि क्याम्पसका बिघ्यार्थीहरु द्धारा सुरु गरिएको र्यालि मित्रपार्क वरिपरि भएको हो । र्यालि का तस्बिरहरु

Continue Reading

त्यसैगरि ज्ञानुवाकर पौडेल, प्रा. डा. रामप्रसाद ज्ञवाली

आज सोलुखुम्बुकी स्रष्टा शान्ति शर्माको दोस्रो कृति मुक्तक सङ्ग्रह “बार्दलीमा जून” राजधानीको बानेश्वरमा रहेको लेखनकुञ्जको सभाहलमा भव्य समारोहका बीच लोकार्पण गरियो । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको उक्त कृतिको लोकार्पण समारोहमा परराष्ट्र मन्त्री एवं साहित्यकार प्रदीप ज्ञवाली प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरि ज्ञानुवाकर पौडेल, प्रा. डा. रामप्रसाद ज्ञवाली, डा. कुमार कोइराला, डा. देवी […]

Continue Reading

डा. देवी नेपाल, सांसद आङ दावा शेर्पा, रामकाजी कोने

आज सोलुखुम्बुकी स्रष्टा शान्ति शर्माको दोस्रो कृति मुक्तक सङ्ग्रह “बार्दलीमा जून” राजधानीको बानेश्वरमा रहेको लेखनकुञ्जको सभाहलमा भव्य समारोहका बीच लोकार्पण गरियो । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको उक्त कृतिको लोकार्पण समारोहमा परराष्ट्र मन्त्री एवं साहित्यकार प्रदीप ज्ञवाली प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरि ज्ञानुवाकर पौडेल, प्रा. डा. रामप्रसाद ज्ञवाली, डा. कुमार कोइराला, डा. देवी […]

Continue Reading