संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण न...

अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान साढे २ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर...

वर्षमान पुनको स्वास्थ्यबारे जानकारी लिन उपराष्ट्रपति पुन अस्पतालमा पुगे

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् । सो...

विमान दुर्घटनास्थलबाट निकालिएको शव गण्डकी अस्पतालमा

काठमाडौँ । यति एयरलाइन्सको विमान पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोँचमा दुर्घटना भएको छ । एन एएनसी एटीआर विमान दुर्घटनास्थलबाट ३६ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट निकालिएको शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको कास्कीका एसपी अजय...

सोलुदुधकुण्ड नगरपालिकामा अपाङगता भएका व्यक्तिहरुलाई सिरक वितरण

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ मा अपाङगता भएका व्यक्तिहरुलाई सिरक वितरण गरिएको छ । अपाङगता लक्षित बर्गको बजेट अन्तरगत वडा नम्बर ४ भित्रका अपांगता भएका २४ जनालाई फाइबरको सिरक वितरण गरिएको हो । अपांगताको बर्ग “क” र “ख” मा पर्ने अपांगता भएका व्य...

गए राति आगलागी हुँदा जलेर दुई जनाको मृत्यु

पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थे...

नेचासल्यानको स्वास्थ्य संस्थालाई सहयोग

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको स्वास्थ्य चौकी नेचा बतासे र बेतघारीलाई स्वास्थ्य सामग्री प्राप्त भएको छ । एक्सन युथ नेपालको साझेदारीमा एफ आइ डि आर नामक जापानिज संस्थाले आज ३ लाख बराबरको स्वास्थ्य सामग्रीसहयोग गरेको स्वास्थ्य शाखा प्रमुख मेघराज ...

सोलुका प्रदेश सांसद शेर्पालाई पितृ शोक

सोलुखुम्बु – सोलुखुम्बुको प्रदेश सभा १ का सांसद गोम्बु शेर्पा कज्र्याङलाई पितृ शोक परेको छ । जिल्लाको महाकुलुङ गाउँपालिका २ जुकेका सांसद शेर्पाको पिता(बुवा) लाक्पा शेर्पाको आईतबार विहान ३ बजे ७४ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।...

चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश

सिरियल किलरका रूपमा परिचित कुख्यात अपराधी चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई छाड्ने आदेश दिएको हो । सर्वोच्च अदालतको आदेशमा निज शोभराजले ७५ प...

हात्तीको आक्रमणबाट भरतपुरका सुवेदीको मृत्यु

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रम...