४५ दिनमा कन्चन कोमामा,अब के होला त कन्चनको स्थिति

काठमाडौँ, चितवन घटनाले सारा दर्शकहरुलाई रुवायको छ। कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल राँकिएको छ । आज उक्त घटनाको ४५ दिन बितिसक्यो तर पनि कन्चन को अवस्था अझै नाजुक छ । अन्ततः कन्चन निभ्नै लागेको अवस्था छ ।

मिडियामा अनिशा माथि धेरै नराम्रा कुराहरु आउन थाल्यो। धेरै दर्शकहरुले केटिमाथि निकै गा,लि ग,लोच गर्न थाले किन कि उनले गर्दा कन्चनले आज यस्तो अवस्था आउनुपरेको हो । केहि मिडियाले आज भन्दा केही दिन अगाडी अनिशा संगको कुराकानी बाहिर ल्याएका थिए ।

त्यसपछि अनिशाले आफ्नो गल्ति स्वीकार गरेकी छिन। उनले भनेकी छिन मा कन्चनलाई असाध्धै माया गर्छु। म धेरै पढ्न चाहान्छु। यस भिडियो भित्र अलिकति भयपनी अनिशाले आज सत्य बोलेकी छिन । उनीहरुले विवाह पनि गरे तर परिवारले उनीहरुको विवाह स्वीकार गर्न नसकेका कारण युवतीले आफ्नो वयान फेरीन् । यु,वकसंग चितवन देखि काठमाडौं पुगेर युवकको आमाको अगाडी विवाह गरेकी यु,वती अर्को दिन माइत फर्किए पछि मलाई दवावमा पारेर विवाह गरियो भने पछि युवकले सहन सकेनन् ।

भिडियोमा आएका युवक र युवतीबीचको म्यासेन्जरमा भएका कुराकानीका आधारमा परिवारको द,वावमा आएर युव,तीले वयान फेरेको अनुमान लगाउन सकिन्छ । युवतीकै लागि आमाबुवा, संस्कार र धर्म समेत छोडेका युवकले युवतीको बदलिएको ब्यवहार सहन नसकेर वि ष से व न गरेका छन् ।

उनी अ’स्पतालमा उपचारार्थ छन् । घट,ना भएको चार दिन सम्म पनि उनको होस आएको छैन । युवतीको प्रेममा परेका २१ वर्षका युवक कञ्चनले यु,वतीकै धर्म अंगाले । उनी क्रि,श्चियन धर्म परिवर्तन गरेका कारणा धार्मीक कलेज समेत छोडेका थिए । ।

युवतीकै लागि परिवारलाई पनि कन्भिन्स गरेका थिए । मेरो खुसी नै अनिशा हो त्यसैले मेरो प्रेम स्वीकार गर्नु भन्दै आमालाई उनले सम्झाएका थिए । त्यसैले छोराको लागि आमाले सबैकुरा स्वीकार गरिन् तर अहिले उही युवतीका कारण छोरा जिवनसंग सं,घर्ष गर्नुपर्ने अवस्थामा छ ।

भि,डियो हेर्दा पनि फिल्मको कथा जस्तो लाग्ने वास्तविक घट,नाको रो,चक कुरा त के छ भने आफु त्यस्तो अवस्थामा पुगेका ति कञ्चनले यो सबै घ,टनाको कारण आफ्नो प्रेमिकालाई नबनाउनु भन्दै पत्र लेखेका छन् । बरु म उसको लागि प्रा ण दिन सक्छु तर अनिशालाई केही नभन्नु भन्दै छोराले लेखेको पत्र देखाउँदै आमाले बलिन्द्र धारा आँ,शु बगाएकी छन् ।

उनको आमाको भनाई अनुसार अहिले कन्चन कोमामा लगिएको छ । उनलाई डाक्टरले उनकोबारे एकिन भन्न नसकिने बताएका छन तर अनिसाको पक्षका ब्यक्तिहरुले भने अनिसाको बारे मिडियामा बिभिन्न समाचार छापिएकोले अझ बदला लिने अनिसा पक्षको भनाई रहेको छ ।