काठमाडौ । चर्चित गायक शिव परियारको आवाजमा “म देश खोज्दै परदेश आए” लिरिकल भिडियो सार्वजनिक भएको छ ।
देशप्रेमी नेपालीहरुको माझमा देशभक्ती तथा देशप्रेमी थोमस बास्तोलाले यस गितको शब्द रचना गरेका छ्न ।
यति मीठो गितलाइ पबिधन खालिङले सङ्गीत भरेका छ्न भने फनिन्द्र राईले संगीत संयोजन गरेका छ्न । देशको माया बोकि हजारौ सपना लिएर परदेश गएका नेपालीहरुको कथा समेटिएको यस गित उद्वाेषण नारायण श्रेष्ठले गरेका छन । हेर्नुस् भिडियो