काठमाडौं । सुमधुर स्वरकी धनी गायीका आभा मुकारुङको संगीत रहेको गीत ‘समय’को भिडियो सार्वजनिक भएको छ ।
नरदेवी राईको सब्द रहेको गीत आभा मुकारुङको अफिसियल युट्युुव च्यानल मार्फत समर्वजनिक भएको हो ।
रवी गहतराजको स्वर रहेको गीतमा विसी राईको संगीत संयोजन रहेको छ ।
हरिवोल राइको कथा र निर्देशनमा तयार भएको गीतको भिडियोमा सुनिल पोखरेल, एलिजा तुम्बापो र आयुुष तामाङ फिचर्ड छन् ।
जस्केलो कृयसनले निर्माण गरेको भिडियोमा सिर्जन भट्टराईको कोरियोग्राफी रहेको छ ।
भिडियोलाई धन खालिङले छायाँकन र सम्पादन गरेका हुन् ।