पौष २७,काठमाडौँ
“गएको जोवन” भन्दै सुनिता थेगिम र दिनेश नाछिरिङ बजारमा आएका छन।
दुईको युगल आवाज रहेको उक्त गित लाई हर्क साउदले लेखेका हुन भने मनोज थापा मगरले संगित भरेका हुन ।
म्यूजिक खिम अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियो लाई अनिल कटवाल ले छायांकन गरेका छन।
आरन्य बुटिक होटेलमा छायांकन गरिएको लिप्सिङ भिडियोमा स्मृती राईको शृङ्गार रहेको छ भने पामाहिम बुटिक र लिब्जु कलेक्सन को भेषभुषामा सजिएका छन।
भिडियो हेर्नुहोला