नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले रुपन्देही देशकै आर्थिक हब बन्दै गएको बताएका छन् । रुपन्देही घर जग्गा व्यवसायी संघको तेस्रो अधिवेशनका अवसरमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रशंसा गर्दै उनले विकासको हिसाबमा रुपन्देही धेरै माथि पुगिसकेको बताए । रुपन्देही विकासमा धेरै माथि पुगेको रहेछ, यसमा म अनभिज्ञ जस्तै…