काठमाडौँ, ‘मन्त्रीहरू बेलगाम भए, त्यसैले त सङ्घीयता बोझ हुन थाल्यो जनता भन्छन् । कोशी प्रदेशतिरका एक जना मन्त्री सुटुक्क जापान पुगेर फर्केको कुरा चर्चामा छ खास कुरा के हो ?,’ नेपाली कांग्रेस तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्रीहरू विदेश जाँदा मन्त्रिपरिषदबाट स्वीकृत लिनुपर्छ कि पर्दैन ? कि मन्त्रीको आचारसंहिता भन्ने…