भक्तपुरमा सिन्दुर जात्रा मनाइदैँ,श्रेष्ठले तेस्रो पटक जिब्रो छेडाउने

भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा भक्तपुरको मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये यो एक प्रमुख जात्रा हो । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुर जात्रा मनाउने गरिन्छ । जात्रा प्रत्येक चोक, घर र टोलमा पुग्दा घरका झ्याल,कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने चलन…