काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाउदै

काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाइएको छ । नेपालस्थित चिनियाँ राजदुतावासले विभित्र सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष मनाएको हो। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, उपसभामुख इन्दिरा राणालगायतको सहभागिता रहेको थियो। कार्यक्रममा चिनियाँ कल्चर झल्काउने कला प्रस्तुत गरिएको थियो । सास्कृतिक कार्यक्रमपछि र्यालीले ठमेल परिक्रमा गरेको थियो। चिनियाँहरूले यो पर्वलाई १५ दिनसम्म मनाउने गर्दछन्। परिवारबाट टाढा…