अमर श्रष्टा बिक्रम राईलाई नेपाली झण्डा ओढाएर राष्ट्रिय सम्मान सहित अन्तिम श्रद्धाञ्जली

काठमाडाैँ, गायक विक्रम राई हामीमाझ रहेनन । संसारमा निश्चित भनेकै अन्त्य हो,मृत्यु हो अरु त हरचिज अनिश्चित छ। उसको मृत्यु असामयिकमात्रै थिएन, अकल्पनीय थियो । भर्खरै नेपाली संगीतमा उदाएर पनि धेरै गितसगै नेपाल आइडलकाे उपाधी चुमेका राइ अल्पायुमै बितेको खबरले सबैलाइ साेकमा डुबाएकाे छ । संगीत बुझेका मान्छेहरूले ‘लामो रेसको घोडा’ भन्दिएको स्रष्टाको सास रोकिएको…