१६ वर्षको उमेरमै विवाह गरेकी एक कि’शोरीको र’हस्यम नि’धन

दुई महिना अघि मात्र १६ वर्षको उमेरमै विवाह गरेकी एक कि’शोरीको र’हस्यम नि’धन भएको छ । झा’पाकी स्था’निय निमा लिम्बुको १६ वर्षकै उमेरमा नि’धन भएको हो । उनले दे’ह त्या’ग गरेको श्री’मानका परि’वारका स’दस्यले बताएका छन् । घ’टना हुँदा आफुहरुले थाहा नपाएको प’रिवारका स’दस्यले बताएका छन् ।

वर्षात लिम्बु (श्रीमान) र सासुले किन यस्तो नि’र्णय गरिन् भन्ने आ’फुहरुलाई थाहा न’भएको बताएका छन् । तर नि’माका परि’वारका स’दस्यले भने घ’टना र’हस्यमयी भ’एको ब’ताएका छन् । घ’टनाको स’त्यतथ्य छा’नविन हुनुपर्ने मा’ग उनीहरुको छ । नि’माको दिदीले रुदै भनिन्, उसले दे’ह त्या’ग गरेको भएपनि त्यसको के का’रण थियो भन्ने कुराको खु’लासा हुनुपर्छ ।

आफ्नो जिवन नै त्या’ग गर्ने नि’र्णय त उसले त्यसै ग’रीन होला । निमा कात्तिक ३० गते उनी घ’रवाट नि’स्केकी थिइन् । तर उनी कहाँ छन् भन्ने कुरा परिवारले जा’नकारी पा’एका थिएनन् । केही दिन पछि उनीहरुले वर्षात लिम्बुसंग रहेको जा’नकारी पाएको ब’ताएका छन् ।

युव’कको उ’मेर करिब २४ वर्षको रहेको उनीहरुले बताएका छन् । निमा घ’रवाट हिडेपछि मात्र व’र्षातसंग प्रेम रहेको थाहा पाएको बताए । घ’रवाट हि’डेको एक महिना पछि मात्र निमा व’र्षातसंग वि’वाह गरेको रहेछ भन्ने थाहा पाएको बताए । आफै विवाह गरेर गए पछि छो’रीसंग कुनै स’म्पर्क नभएको उनीहरुले बताए । तर एकै पटक उसको नि’धन भएको मात्र आ’फुहरुले था’हा पाएको बताए ।