सुकुम्बासी बस्ती हटाउने विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुकुम्बासी बस्ती हटाउने विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । गृह मन्त्रालयमा बिहीबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका...