नेपालको सर्वोच्च पद राष्ट्रपति हो । राष्ट्रपतिलाई नेपालमा महाराजगञ्जमा अवस्थित राष्ट्रपतिको कार्यालयमा राखिन्छ । त्यस कार्यालयलाई शीतल निवास भनेर चिनिन्छ । तर अहिले यो भवनको नाम जस्तो त्यहाँ शीतल वातावरण रहेन । गत सोमबारदेखि प्रदर्शनरत जेनजी पुस्ताका आक्रोशित युवाहरूले मंगलबार अपराह्न शीतल निवासमा आगजनी गरे । जेनजी आन्दोलनका कारण क्षति पुगेको ऐतिहासिक भवन शीतल निवासको…