दुई महानतम् खेलाडी मेसी र रोनाल्डो आज मैदानमा आमनेसामने हुँदै
काठमाडौं– समयकालीन फुटबलका दुई महानतम् खेलाडी, अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आज मैदानमा आमनेसामने हुँदैछन् । विश्वभरका फुटबलप्रेमीका लागि यो एउटा प्रतीक्षित क्षण हुने छ ।
वर्षाैँ देखि फुटबल जगतमा मेसी र रोनाल्डोमा को...