यो रक्तरङ्गिन जुत्ता र Gen z – कबियत्री लिला सेलिङ माबो

कविता :                       ✍️   लिला सेलिङ माबो यो रक्तरङ्गिन जुत्ता र Gen  यो रक्तरङ्गिन जुत्ता सिर्फ जुत्ता होइन, यो क्रान्तिको ढोल हो— जनताको पैतालाबाट निस्किएको न्यायको गर्जन हो। नेपालको इतिहासमा ४८ घण्टामै सत्ता ढाल्ने साहसी Gen Z आन्दोलनको छाप हो। यो जुत्ता प्रेस स्वतन्त्रताको घाँटी थिचिँदा…