मनोज र रचनाकाे आवाजमा’सोमिमा ज्यू सेवारो’काे म्युजिक भिडियाे सार्वजनिक

मनोज साङसोन राई र रचना रिमालकाे सुमधसर आवाजमा सजिएकाे पुर्बेली लोक गीत'सोमिमा ज्यू सेवारो'काे स्टुडियाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । याे पुर्बेली लोक गीतकाे गीतकार मृदुल आङ्बोकाे रहेका छन् । यस गीतलाइ सङ्गीत तथा सङ्गीत संयोजन मनोज साङसोन आफैको रहेको छ । यस गीतकाे रेकर्डिस्ट्मा सुरेश पायल राई र मनोज साङसोन राईकाे रहेकाे छ…