विपन्न तथा जेहेनदारलाई एमबीबीएस पढाउने अध्यक्ष राईको निर्णय,आवेदनको आह्वान
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले राज्यबाट आफूले पाउने सेवा–सुविधाबाट १ जना विद्यार्थीलाई एमबीबीएस पढाउनुहुने भएको छ ।
अध्यक्ष राईले गाउँपालिकाभित्रका गरिब तथा जेहेनदार १ जना विद्यार्थीलाई एमबीबीएस पढाउने निर्णय गर्नुभएको ...