जुल्म्याहा सन्तानलाई जन्म दिई आमाको निधन,लास निकाल्ने पैसा छैन

                                 •राजेन्द्र केरुङ   उर्लाबारी २० माघ जुम्ल्याहा शिशुलाई जन्म दिएकी कल्पना सेर्माको निधन भएको छ भने २ शिशुको बिचल्ली भएको छ। झापाको गौरादह नगरपालिका वडा नम्बर ५ बालुबथानमा निबासी बुबा गंगा प्रसाद सेर्मा र...

३ लाख पुरस्कार राशीको ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’घोषणा

माघ १७, काठमाडौ   सोलुखुम्बुमा आयोजना गरिने सर्वाधिक राशीकोे ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’घोषणा गरिएको छ । बुधवार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा ३ लाख पुरस्कार राशी रहेको ट्रेल म्याराथनको घोषणा गरिएको हो । उक्त पुर...

सयपत्री मिडिया ग्रुपद्वारा रोगी निरबहादुर लिम्बुलाई आर्थिक सहयोग

माघ १७ बुधबार तेह्रथुम। लामो समय देखि स्मल बोयेल ट्युमर भई श्री वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेका धनकुटा जिल्ला चौबिसे गाउँपालिका वडा न. ८ अठारसय निवासी ३७ वर्षिय नीर बहादुर लिम्बू लाई सयपत्री मिडिया ग्रुप प्रवा...

शालिक अनावरण सहित मुन्धुमी पर्यटन कार्यक्रमको तयारी पूरा

माघ १५, पाँचथर फिदिम नगरपालिका वडा न: १० अवस्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थान याङनाम खलंगाटारमा महागुरु फाल्गुनन्द शालिक अनावरण तथा मुन्धुमी पर्यटन कार्यक्रमको तयारी सम्पन्न भएको छ।   किरात धर्मगुरु मुहिङगुम अङ्सिमाङ लिङ्देन आत्म...

डिप्लोम्याटिक एजुकेशन हबले २३औं बार्षिकोत्सब सङ्गै भब्य बनभोज मनायो

   • राजेन्द्र केरुङ माघ १४, काठमाडौँ डिप्लोम्याटिक एजुकेशन हबले २३ औं बार्षिक उत्सब सहित भब्य बनभोज कार्यक्रम मनाएको छ। थानकोट स्थित त्रिभुवन पार्कमा हिजो शनिबार आयोजित बनभोजमा करिब डेढ सय बढी बिद्यार्थी हरुको उपस्थिति थियो।   ...

महाकुलुङका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि पब्लिक शेयर निष्कासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम

८ माघ २०८०, सोमबार सोलुखुम्बु । एपेक्स मकालु हाइड्रोपावर लिमिटेड र गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडको संयुक्त आयोजनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका भित्रका प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि पब्लिक शेयर निष्कासन (आइपिओ) सम्बन्धि एक दिने अभ...

लिम्बू गित सङ्गितमा शान्ता केरुङको अतुलनीय योगदान,लाम्देङ्बा -४ सार्वजनिक

•राजेन्द्र केरुङ पुष २२, काठमाडौँ गितकार शान्ता केरुङ को नयाँ पालाम (लाम्देंबा मिम्जी -४)को म्युजिक भिडियो सार्वजनिक भएको छ। केरुङ कै शब्द लय सङकलन रहेको पालामलाई सुमन लिम्बू र  निरन्ता नेम्बाङ ले स्वर दिएका छन  भने शिव सम्बाहाम्फे र इन्दिरा ने...

महेन नेम्बाङको सङ्गीत,ध्रुब नेम्बाङको शब्द,ब्रबिमको मिक्वाग थासाङ सार्वजनिक

•राजेन्द्र केरुङ   पुस २०,काठमाडौँ महेन नेम्बाङ को सङ्गीत र ध्रुव नेम्बाङ को शब्दमा गायक ब्रबिम सेर्माको स्वर रहेको मिक्वाग थासाङ बोलको गित सार्वजनिक भएको छ। ब्रबिम सेर्मा अफिसियल बाट सार्वजनिक भएको उक्त गितको लिप्सिङ भिडियोमा ब्रबिम स...

नगेन्द्र नेम्बाङकृत स्वस्थ जिन्दगीको सान बिमोचित

• राजेन्द्र केरुङ  मंसिर २५,काठमाडौँ लेखक तथा मनोक्रान्ती अभियन्ता साथै बेलायती शैनिक नगेन्द्रराज नेम्बाङ "नेम्बाङ मामा " द्वारा लिखित "स्वस्थ जिवनको सान" पुस्तक बिमोचन भएको छ।   नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपती साहित्यकार बैरागी काईला, मन...

माङ्सेबुङ इक्ला बिजेता दिनेश योङ्हाङ लाई एकतप्पामा भब्य स्वागत

मंसिर २०,इलाम    गायन प्रतियोगिता (माङसेबुङ इक्ला२) का बिजेता दिनेश योङ्हाङ लिम्बु लाई फाकफाेकथुम ७ एकतप्पा रूपटारमा च्याब्रुङ सहित स्वागत गर्दै सम्मान गरिएको छ। दिनेश  लाई थप सांगितिक यात्राको कामना सहित  भब्य स्वागत सम्मान गरिएको स्थानिय बुद...