धा’रिलो ह’तियार प्र’हार गरी दाइको ह’त्या

विराटनगरमा सोहदर भाइले धा’रिलो ह’तियार प्रहार गरी दाइको ह’त्या गरेका छन् । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको ह’त्या गरेका हुन् ।

भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार ला’गुऔषधको दु’र्व्यसनमा फ’सिसकेका साजनले मादक पदार्थ सेवन गरेर दाजुको ह’त्या गरेको प्रारम्भिक अ’नुसन्धानबाट खुलेको बताए ।

उनका अनुसार पारिवारिक वि’वादलाई लिएर राति १०ः३० बजेतिर साजनले दाजुमाथि धारिलो ह’तियार प्र’हार गरेको पाइएको छ । ग’म्भीर घा’इते अवस्थाका भोलालाई त’त्काल प्रहरीले उ’द्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अ’स्पताल पु¥याएको थियो ।

तर, अ’स्पताल पुर्याउनसाथ राति ११ बजेतिर चि’कित्सकले मृ’त घोषित गरिदिएको प्रहरीले जनाएको छ । ह’तियार प्रहारबाट भोलाको घाँ’टीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चो’ट लागेको जिसीले बताए ।

दाजुको ह’त्यामा संलग्न साजनलाई प्रहरीले प’क्राउ गरिसकेको छ । पक्राउ गरेका बेला उनी र’क्सीको न’सामा लट्ठ रहेको प्रहरीले जनाएको छ । दाजुसँगको झ’गडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो । उनी आफै घा’इते अवस्थामा रहेकाले घ’टनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय अ’नुसन्धान कार्यालय खोटाङका सूचक रहेका भोला एक महिनाको तालिम सकेर उनी केही दिन अघि मात्रै विदा लिएर घर आएका थिए । दाजुको ह’त्यामा संलग्न सा’जनविरुद्ध क’र्तव्य ज्यान मु’द्दा चलाउने प्रहरीको तयारी छ ।