यो त’स्विर पछिल्लो समय सामजिक स’ञ्जालमा भा’इरल

लुसाका – एउटा बयस्क चितु’वाले बाँ’दरको टा’उको निल्छ । तर, बच्चा कति बेला आमाले खानेकुरा खु’वाउँछिन भनेर मृ’त श’रिरमा झु‘न्डिएको छ । यो हो जा’म्बियाको साउद लु’वांगवा नेसनल पार्कको एउटा दु’र्लभ दृ’श्य । १४ अक्टोबरमा खिचिएको यो त’स्विर पछिल्लो समय सामजिक स’ञ्जालमा भा’इरल बनेको छ ।

सो ‘ह्द’यवि’दारक क्ष’णलाई ब’न्यजन्तुसम्बन्धी पत्रकार सा’फिक मुल्लाले आफ्नो क्या’मरामा कै’द गरेका थिए । चितुवाले सुरुमा आमालाई झ ‘म्टिएपछि बच्चा पनि सँगै झु’न्डिएको थियो । आमालाई खा’ए’पछि चितुवाले ब’च्चालाई पनि मा’रेको थियो ।

घ’टनाका ह्द’यविदारक त’स्बिरहरुमा एउटा सा’हाराविहीन सानो बाँ’दरको बच्चा आफ्नी आमाको मृत श’रीर च्या’पे’र बसिरहेको देख्न सकिन्छ जसमा यसकी आमाको टा’उको चि’तुवाको मु’खभि’त्र छ ।

आफैँ ठूलो ख’तरामा परिरहँदा पनि यसले आमाको साथ छा’ड्न सकिरहेको छैन । अक्टोबर १४ को यस घटनामा अन्ततः सो चितुवाले त्यो बच्चालाई चि’तुवा’हरुले खा’इदि’न्छन् ।

‘प्र’कृति सधै सुन्दर हुँदैन् र यो तस्विरले प्र’कृतिको क्रु’र वा’स्तविकता देखाउछ,’ सो दु’र्लभ तस्विर कैद गरेका पत्रकार भन्छन्, ‘दी’गो वा’तावरण कायम राख्न तथा बाँ’च्नका लागि ज’नाबरहरु अरुका लागि म’र्नु पर्छ ।’

चि’तुवा फेलिडी परिवार अ’न्तर्गत पर्ने यो जङ्गली जनावर “Big Cat” समुहमा बाघ, सिंह र जगुआर पछिको चौथो ठूलो जनावर हो। कुनै समय पूर्वी र दक्षिणी एसिया र अफ्रिकाका भू’भागहरू सा’इबेरिया देखि द’क्षिण अ’फ्रिका सम्म पाइने यो जनावर वा’सस्थानको अभाव र अ’वैद्य शि’कार संगै अ’स्तित्व सं’कटको स’ङ्घारमा पुगेको छ।

व’र्तमान अवस्थामा मु’ख्यगरी अ’फ्रिकाको स’हारा क्षेत्रमा सिमित भएको यो ज’नावर पा’किस्तान, भारत, श्रीलङ्का, नेपाल, मलेशिया र चिनमा केही सङ्ख्यामा पाइन्छ। दिन प्रतिदिन घ’ट्दै गइरहेको यसको सङ्ख्याका का’रण यो जनावरलाई पनि IUCNले लोपुन्मुख् जनावरको सुचिमा सुचिक्रित् गरेको छ।

फेलिडी परिवारका अन्य जनावरको तुलनामा चितुवाको खुट्टा केही छोटो भएपनि यसको जीऊ केही लामो र खप्पर केही ठूलो हुन्छ। झट्ट हेर्दा अमेरिका तिर पाइने ज’गुआर जस्तै देखिएपनि यो केही सानो र छ’रितो शरीरको हुन्छ।

यसको शरीरमा हुने पा’टाहरू पनि ज’गुआरको जस्तै देखिन्छन् तर चितुवाको शरीरका पाटाहरू केही बाक्लो अनि साना हुन्छन् र जगुआरको शरीरमा जस्तो के’न्द्रिक्रित पाटाहरू पनि हुदैनन्। शरीरमा यस्ता पाटाहरू नभई पूर्ण रूपमा कालो रङ्ग भएका चितुवाहरूलाई प्या’न्थर भन्ने गरीन्छ।

शि’कार गर्ने अ’वसरहरूलाई राम्रो उ’पयोगगर्ने क्षमताका का’रण चितुवा एक सफल शि’का’रीको रूपमा चिनिन्छ। वासस्थानमा राम्रो अ’नुकुलन क्ष’मता, ५८ किमी प्रति घण्टाको र’फ्तारमा दौडने क्ष’मता र तु’लनात्मक रूपमा निकै ठूला शरीर भएका शि’कारलाई समेत सजिलै बो’केर रूखमा च’ढ्नसक्ने क्ष’मताका का’रण शि’कारको मा’मलामा अन्य जनावर भन्दा चितुवा निपुण मानिन्छ।

आ’फूले स’माउन सक्ने र शि’कार गर्नसक्ने जु’नसुकै ज’नावरलाई पनि यो जनावरले आफ्नो आ’हार बनाउने गर्दछ। चितुवाको वासस्थान स’मशितोष्ण ज’ङ्गलहरू देखि म’रुभूमिसम्म फैलिएको छ।