फ’रार काकी भतिज यस्तो अवस्थामा भेटिए, प्र’हरीले लियो हिरासतमा, हामी छुटिएर बाच्न सक्दैनौं

सुनसरी जिल्लाको धरान उपनगरपालिका पानमारा ६ मा आफ्नै भतिजोसगँ काकी फ’रा’र भएकी छिन । भतिजा सँग जानू भन्दा पहिले नै ती काकिले आफ्नी साथी दिलमायालाई सबै कुरा भनेको दिलमायाले मिडिया सामु बताएकि छिन ।

दिलमाया सँग उनले आफू यो घरमा बस्न नसक्ने भनि पहिले देखिनै बताउँदै आएको दिलमायाले मिडियालाई बताएकी छिन । उनको घरमा त्यति राम्रो सम्बन्ध नभएको पनि दिलमायाले बताएकी छिन । उनले आफू भतिजोसगं जाने बताएको दिलमायाको भनाई छ ।

भतिजा २४ वर्षका हुन भने ती काकी ४८ वर्ष कि भएको स्थानियहरुले बताएका छन । ती काकी पर्नेले आफुलाई छोरा बुहारीले हेला गर्ने गरेको भन्दै गुनासो पोख्ने गरेको दिलमाया बताउँछिन् । त्यसैले आफु भतिजा सँग नै जाने उनले पहिले देखि नै आफुलाई बताउँदै आएको दिलमाया को भनाई छ ।

उनले आफुलाई यो कुरा अरुलाई ५/६ महिना नसुनाउँनु पनि भनेको दिलमाया बताउँछिन । तर आफुले भने भतिजोसगँ बिबाह गर्न हुदैन भनेर निकै पटक सम्झाएको दिलमाया बताउँछिन । तर आफुले सम्झाउदा उनले भने भतिजो पनि आफ्नै जेठाजुको छोरा नभएर जेठानिले अन्तैबाट पेट बोकेर ल्याएको बताएको दिलमायाको भनाई छ ।

अन्तैबाट पेट बोकेर जेठानी आएको र जेठाजुले न्वारान मात्र गरेको भन्दै बिबाह गर्न हुने भनी उनले भन्ने गरेको दिलमायाको भनाई छ । सँगै बस्दै आएकी छोरी सन्तोषीको भनाइ अनुसार ती काकी लैजाने छोरा अर्थात आफ्नो ठूलो बुबाको छोरा बैशाख देखिनै आफ्नो घरमा बस्दै आएको बताएकी छिन ।

सन्तोषीका अनुसार ठुलोबुबाको छोरा घरबाट हिडेको ४/५ दिन पछि आमा पनि इटहरीमा भदैनिको घर जने भन्दै हिडेकि थिइन । आफुले आमालाई साँझमा फोन गर्दा आमाको फोन अफ रहेको सन्तोषि बताउँछिन् । आमाको फोन अफ भए पछि आफुले इटहरीमा बस्ने दिदिलाई फोन गर्दा आमा इटहरी नआएको आफुलाई दिदिले बताएको सन्तोषिको भनाई छ ।

तर भोलिपल्ट बिहान फोन गर्दा भने आमाले घर आउदैछु भनेकी थिइन । घर आएपछि आफुले सोध्दा पोइल गएर आको भनी बताएको सन्तोषिको भनाई छ । त्यसरी घर आएको ३ दिन पछि आफुके थाहा नपाई गरि हिडेकी आमा आज सम्म घर नफर्किएको सन्तोषिले बताईन ।

पहिले देखिनै आमा छोराबीच अ’नैतिक सम्बन्ध रहेको कुरा गाउँलेहरु बताउँछन । छोरालाई काखमा लिने, सँगै सुत्ने जस्ता क्रियाकलाप गर्ने गरेको उनकी साथी दिलमाया पनि बताउछिन् । गाउँमा हल्ला हुन थाले पछि सन्तोषिले पनि ठूलो बुवाको छोरालाई आफुले गा’ली गरेको बताउँछिन् ।

दिन दिनै घरमा झगडा हुन थालेपछि आफ्नो भाइ इन्डिया गएको उनी बताउँछिन् । आमा हराएको आज ४ महिना भएको उनले बताईन । भदौ २९ गते घर छोडेर हिडेकी आमा आज सम्म पनि सम्पर्कमा नाअएको सन्तोषिले बताएकी छिन ।(भिडियो हेर्नुस )