काठमाडौं,चर्चित गायिका रचना रिमालकाे आवजमा रहेकाे तिजकाे गित “मलाई त अब त्यहीँ केटा चाहियाे”म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।
तिज आए सगै धमाधम गित सार्वजनिक हुने क्रममा याे गित पनि सार्वजनिक भएकाे हाे । यस गितमा आदरणीय गुरु सरोज गौतम ज्यु को शब्द अनि चर्चित गायक तथा सङ्गितकार बाबुल गिरिकाे संगित रहेको छ ।
गुरु सङ्गित सागर बुर्जा ज्यु को निर्देशन मा तयार भएको यो गितमा नव कलाकार मोनिका बुढाथोकी ज्यु र गुरु रामहरी खड्का ज्यु को नृत्यात्मक अभिनय रहेकाे छ भने शब्द सराेज गाैतमकाे रहेकाे छ भने छयाङकन ओम प्रसाइको रहेकाे छ हेर्नुस् भिडियो
संस्थापक/अध्यक्ष
– डिल्ली शेर राई
सम्पादक
– राजेन्द्र केरुङ
सह-सम्पादक
– मोतीराम रसाइली
– तेजकुमारी भुजेल
संरक्षक
– गणेश कुलुङ/किताब कुलुङ/छिरी कुलुङ / कन्चन कुलुङ / जानुका राई
रिपोर्टर/क्यामेरा पर्सन
– वृन्दा साम्पाङ/सृजन कुलुङ/समिप कुलुङ/समिना कुलुङ
आशा लिम्बू/बिक्रम बिजय/एदिप कुलुङ