Uncategorized

गीतकार सङ्गिता आङ्थुपोको तेश्रो कोशेली ‘परदेशी कर्म’ सार्वजनिक (भिडियोसहित)



 

माघ १३,काठमाडौँ

 

गितकार संगिता आङ्थुपोको नयाँ गित परदेशी कर्म सार्वजनिक भएको छ।चर्चित गायिका सुनिता थेगिमको मीठो स्वरमा सजिएको गितलाई मनोज साङसोन राई ले सङ्गित तथा एरेन्ज गरेका छ्न।

राजु कार्की को मिक्सिङ तथा मास्टरिङ रहेको गितलाई किङ स्टुडियोमा सुरेश राइले रेकर्ड गरेका छन।

गितको स्टुडियो भिडियोलाई गितकार सङ्गिता कै च्यानल आङ्थुपो भ्लग मार्फत सार्वजनिक गरिएको छ। परदेशमा बसेर आफ्नो गाउँघर,परिवार सङ्गको बियोग लाई शब्दमा उतारिएको छ

 

गीतकार सङ्गिता आङ्थुपो

 

गितकार सङ्गिताको शब्दमा यसअघि राजु आङ्देम्बे,मेलिना राई लगायतले स्वर दिईसकेका छन।

पूरा भिडियो

प्रकाशित : १३ माघ २०८१, आइतबार ००:००