काठमाडौँ, मन्त्रिपरिषद् गठन भएको ३ महिना पुग्न लाग्दासमेत केपी ओली नेतृत्वको सरकारमा सामेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । असार ३१ गते नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा)का दुवै समूह,जनमत पार्टी (जपा), नागरिक उन्मुक्ति पार्टी(नाउपा) लगायत साना दलको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क…