भागरथी ह’त्या प्र’करणको वि’रोधमा ब’क्सिङ कला प्र’दर्शन

काठमाडौं, बैतडीकी कि’शोरी भागरथी भट्टलगायतमाथि भएको ब’लात्कार र ह’त्याको वि’रोधमा राष्ट्रिय बक्सिङ खेलाडीहरुले काठमाडौंको बसन्तपुरमा प्र’दर्शन गरेका छन् । म’हिलाहरु क’मजोर छैनन् र हिं’साको प्र’तिकार गर्नुपर्छ भन्ने सन्देश दिन खे’लाडीहरुले आज बिहान ब’क्सिङ कला प्र’दर्शन गरेका हुन् ।

काठमाडौंका ब’क्सिङ क्ल’बहरुले आ’योजना गरेको प्र’दर्शनमा म’हिला ब’क्सरहरुको स’हभागीता थियो ।

यो पनि पढ्नुहोस:

काठमाडौं,सुन तस्करीविरुद्ध सुरक्षा निकायले आक्रामक कारबाही गरे पनि तस्करले नयाँ शैलीबाट भित्र्याउन छाडेका छैनन् । आइतबार राति टर्च लाइटभित्र लुकाएर ल्याइएको ६ सय ग्राम सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स-रेमा चेकजाँच गर्ने क्रममा दुबईबाट आएको लाइटभित्र सुन भेटिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भुप्रसाद मरासिनीले बताए ।

उनका अनुसार लाइटमा ६ सय ग्राम सुन लुकाइएको थियो । लाइट ल्याउने व्यक्ति राजु लामालाई पक्राउ गरेर प्रहरीलाई बुझाइएको मरासिनीले बताए । प्रहरीका अनुसार थप अनुसन्धान महानगरीय प्रहरी वृत्त, गौशालाबाट भइरहेको छ । पछिल्लो समय कामदारलाई प्रयोग गरेर तस्करहरुले सानो परिमाणमा सुन ल्याइ काठमाडौंमा संकलन गर्ने गरेका छन् ।