भारतिय हस्तक्षप बिरुद्ध नेबिसंघको र्यालि

छिमेकि मुलुक भारतले हालसालै प्रकाशनमा ल्याएको नयाँ राजनितिक नक्साका बिरुद्ध पशुपति क्याम्पस मित्रपार्कमा नेबिसघं र काठमाडौ जिल्ला समितिको आयोजनामा शान्तिपुर्ण र्यालि गरिएको छ ।

नेबिसंघका कार्यकर्ता तथा पशुपति बहुमुखि क्याम्पसका बिघ्यार्थीहरु द्धारा सुरु गरिएको र्यालि मित्रपार्क वरिपरि भएको हो । र्यालि का

तस्बिरहरु