साफ यु-२० च्याम्पियनसिपको फाइनलमा खेलाडी परिवर्तन

काठमाडौं, साफ यु-२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपालले बुधबार बंगलादेशसग खेल्दैछ । उपाधि भिडन्तका लागि नेपाली पहिलो रोजाइको टोलीमा एक खेलाडी परिवर्तन भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अनिल बम्जनको स्थानमा लक्षु थापालाई पहिलो रोजाइमा राखेका छन् । फाइनल खेल २ः४५ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ । नेपाल र बंगलादेश जारी प्रतियोगितामा दोस्रो पटक…