प्रधानमन्त्री ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान बुफोनबीच आज भेट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनले आज बिहान प्रधानमन्त्री ओलीसँग बालुवाटरस्थित निवासमा भेटघाट गरेका हुन् । भेटका अवसरमा प्रथम महिला…