छिमेकी बालकलाई उपचार गराउन मोटरसाइकलमा लगे दुर्घटनामा उनकै गयो ज्यान

काठमाडौ, छिमेकी बालकलाई उपचारका लागि भन्दै आफ्नो मोटरसाइकलमा लिएर गएका मोटरसाइकल धनी सहित बालकको निधन भएको छ । छोराको उपचारको लागि गएकी आमा घाइते भएकी छन् । बिर्तामोडमा यस्तो घटना भएको हो। बुधवार दिउँसो साढे ११ बजे पूर्व(पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका(६, बस पार्क पूर्व दुईवटा मोटर साइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।…