सोलुखुम्बु – महाकुलुङ गाउँपालिका १ स्थित सर्शिलामा नयाँ प्रशासनिक केन्द्र निर्माण गर्ने गाउँपालिकाको निर्णय खारेजीको माग गर्दै सर्बोच्चमा दायर रिटमा अन्तरिम आदेश अस्विकार भएको छ । जनभावना विपरित गाउँपालिकाले बहुमतबाट अपायक पर्ने सर्शिलामा प्रशासनिक संरचना बनाउन जग्गा छनौट गरेको भन्दै स्थानीय असन्तुष्टहरुले दायर गरेको रिटमा सर्बोच्च अदालतले कारण देखाउ तथा अन्तरिम आदेश जारी गर्न अस्विकार…