अनेरास्ववियूले जी न्युजबारे यस्तो विज्ञप्ति जारी

काठमाडौं, अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने व्यक्ति र संस्थाहरुसँग रहस्यमय र अपारदर्शी भेटघाट नगर्न आग्रह गरेको छ । हालै प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर अन्तरवार्ता दिएका जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्दै रिपोर्ट प्रसारण गरेको सन्दर्भमा अनेरास्ववियूले सो आग्रह गरेको हो ।…