हिरासतमै अभद्र तथा कर्तव्य ज्यान मुद्दाका अभियुक्त मृत फेला

कोहलपुर/जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा बिहीबार राती बालक हत्या तथा अपहरण काण्डका एकजना अभियुक्त व्यक्ति झुण्डीएको अवस्थामा मृत फेला परेका छन् । बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्या काण्ड मध्येका एक अभियुक्त बावुलाल रैदासले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा झुण्डीएर मुत्यु भएको अवस्थामा शुक्रवार विहान भेट्टिएका हुन । बाँके प्रहरी…