ब’ली दिन भारततर्फ लै’जाँदै गरिएका २ कि’शोरीलाई नाकाबाट उ’द्धार

इनरुवा, सुनसरीको कोशी गा’उँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उ’द्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई कि’शोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उ’द्धार गरिएको सुनसरीका प्र’हरी नायव उ’परीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारत तर्फका सं’युक्त सु’रक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उ’द्धार गरेको नायव उपरीक्षक कार्कीले…