छोराले आमालाई मट्टितेल खन्याएर आगो लगाए, अस्पतालमा गयो ज्यान

काठमाण्डौं, आमालाई ममताकी खानी मानिन्छ भने सन्तानलाई कर्तब्यका उदाहरण । तर भारतमा एक छोराले आफ्नै आमामाथि गरेको घटनाले सबैको जिउ काँप्छ । उत्तर प्रदेशको शाहजहाँपुरमा एक छोराले आफ्नी आमालाई मट्टितेल खन्याएर आगो लगाएका छन् । उपचारका क्रममा ती महिलाको अस्पतालमा ज्यान गएको छ । दैनिक भाष्करमा छापिएको समाचार अनुसार, घर छुट्टिने बिषयमा आमा र छोरा…