मृ’त अवस्थामा फेला परेकी सिंगापुर लाहुरेकि श्रीमतीको घ’टना र’हस्यमय बन्दै

धरान – धरानमा गत भाद्र २२ गते आ’त्म ह’त्या भएकी सोनी लिम्बू नाम परिवर्तन सोनियाङ टेकेला लिम्बुको घ’टना झन् पछि झन् रह’स्यमय बन्दै गएको छ । सोनु लिम्बुले ३ महिना अघिमात्र सिंगापुर सेनामा कार्यरत युबी माबो नाम परिवर्तन आइतराज माबोसँग प्रे’म स’म्बन्ध पछि विवाह भएको थियो । वि’वाहलगत्तै सिंगापुर गएका उनीले श्रीमतीको चरित्रमाथि संका गर्दै…