जेनजी आन्दोलनमा घरमा आगजनीमा परी गम्भीर घाइते महिलाको आज मृत्यु

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्जस्थित घरमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा परी गम्भीर घाइते भएकी एक घरेलु महिला मजदुरको उपचारका क्रममा आज मृत्यु भएको छ । पर्सा प्रहरीका अनुसार, आगलागीमा परी गम्भीर घाइते भएकी ४५ वर्षीया शोशिला देवी हजराको कीर्तिपुरस्थित बर्न अस्पतालमा १३ दिनसम्मको उपचारपछि निधन भएको हो । उनको शरीरको ५० प्रतिशत…