तातोपानी सडक अवरुद्ध, ५० अर्बका सामान बाटोमै कुहिन थाले

काठमाडौँ, चीनबाट नेपाल भित्रिएर तातोपानी भन्सार भएर काठमाडौँ जाँदै गरेको कन्टेनरहरू पहिरोले डाक्लाङमा रोकिएपछि फलफूल भने कुहिन थालेका छन् । दसैँका लागि काठमाडौँ भित्र्याइन लागेका स्याउ, आँप, अंगुर, सुन्तला, किवी, ड्रागनफूटलगायतका फलफूल कुहिन थालेपछि व्यापारीहरू मारमा परेका छन् । घटस्थापना आउन दुई दिन मात्रै बाँकी छ । जसरी नेपालीहरूलाई चाडपर्वले छपक्कै छोपेको छ, त्यसैगरी तातोपानी…