जनार्दनले मागे प्रचण्डको राजीनामा

काठमाडौँ, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको मूल नेतृत्व(प्रचण्ड)ले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । जेनजी आन्दोलनबारे १६ बुँदे विश्लेषण मंगलबार सार्वजनिक गर्दै शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका हुन् । शर्माले एकवर्ष देखि नै पार्टी पुनर्निर्माण लागिका नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गर्दै आएका थिए । के छन् १६ बुँदामा? १. जेनजी…