नेपाल किराँत कुलुङ विद्यार्थी संघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भए संगै निवर्तमान अध्यक्षको नाताले संघले नयाँ नेतृत्व पाएको कुरामा हर्षित छु, सर्वप्रथम नवनिर्वाचित अध्यक्ष दिवस होदिबू र उहाँको सम्पुर्ण टिमलाई सफल कार्यकालको शुभकामना व्याक्त गर्न चाहान्छु । हामी रहदा दिवस होदीबू महासचिव रहनुभयो। महासचिव रहदा देखाउनु भएको आफ्नो कुसल कार्यकौशलताले संघलाई निकै टेवा पुगेको थियो…