इनरुवा, सुनसरीको कोशी गा’उँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उ’द्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई कि’शोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उ’द्धार गरिएको सुनसरीका प्र’हरी नायव उ’परीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
नेपाल र भारत तर्फका सं’युक्त सु’रक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उ’द्धार गरेको नायव उपरीक्षक कार्कीले बताए । श’ङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अ’नुसन्धानका लागि नि’यन्त्रणमा लिएको प्र’हरीले जनाएको छ । उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई कि’शोरी रहेका छन् ।
भारततर्फ लै’जाने कार्यमा सं’लग्न रहेको सप्तरी कृष्ण स’वरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान न’गरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नि’यन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले बताए ।
नि’यन्त्रणमा लिएका एकले आफू कि’शोरीको आफन्त रहेको प्र’हरी स’मक्ष ब’यान दिएका छन् । ना’ताले भिनाजु पर्ने व्यक्तिले सा’लीलाई पू’जाका लागि भारत लैजाने स’हमति अ’नुरुप आफू सु’रक्षाका लागि सँगै आएको भनी उनले प्र’हरी स’मक्ष ब’यान दिएको प्र’हरीले जनाएको छ ।
सी’मापारी न’जिकैको भा’रतीय बजार भी’मनगरमा रहेको म’न्दिरमा पू’जाका लागि भनेर ल्या’इएको यु’वतीले प्र’हरी स’मक्ष बताएका छन् । भा’रततर्फ लै’जानु पूर्व उनीहरुको उचाइसमेत ना’पिएको थियो ।
त्यसैगरी हा’तको रे’खासमेत हेरी पूजाका लागि योग्य भनी ठ’हर गरिएको थियो । सी’मापारी न’जिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाबेला ध्या’नमा ब’सेवापत रु दुई लाख रकम दिने भनिएको थियो ।
चौधरी थर भएका यु’वतीहरु निकै सोझा रहेको प्रहरीले जनाएको छ । घ’टनाको विषयमा थप अ’नुसन्धान भइरहेको प्र’हरी ना’यव उ’परीक्षक कार्कीले बताए ।










प्रतिक्रिया