मुख्य खवर

राष्ट्रघा’ती ओली सरकार र भारतीय न्युज च्यानल जी न्युजको समचार प्रति नेकपा समर्थित भातृ संगठनहरुले बिज्ञप्ति निकाल्यो



काठमाण्डौ- नेपालको प्रधानमन्त्री खडग प्रसाद शर्मा ओलीले बालुवाटारमा अन्तरवार्ता दिएको भोलिपल्टै भारतीय संस्थापनको संरक्षणमा नेपालको राष्ट्रियतालाई निरन्तर प्र’हार गर्दै भारतीय न्युज च्यानल जी न्युजको प्रत्रकार चौधरीको टिमले नेपाली भूमि तथा राष्ट्रियतालाई पटक–पटक धा’वा बोल्दै आएको प्रति नेकपा (माओवादी केन्द्र) पार्टी समर्थित सँगठनहरुले प्रेस बिज्ञप्ती निकालेको छ ।

बिज्ञप्तिमा भनिएको छ, ‘हामी नेपालीको गौरब तथा पहिचान रही आएको सगरमाथा माथी पनि गिद्धे नजर लाउदै सगरमाथालाई समेत भारतले दा’बि गर्नूपर्छ भन्ने कपोलकल्पित, आधारहिन र आ’पत्तिजनक रिर्पाट प्रति नेकपा (माओवादी केन्द्र) घोर भ’त्र्सना गर्दछ ।’
राष्ट्रिय स्वाधीनता र सार्बभौमिकता माथी आच आउन दिने ओली सरकार र भारतीय न्युज च्यानल जी न्युजको प्रत्रकार चौधरीको टिमले तत्काल माफी मागी गल्ति सच्च्याउन जोडदार माग गरिएको कुरा बिज्ञप्तिमा उल्लेख गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ, ‘ अतः देशको जटिल परिस्थितिमा राष्ट्रघाती ओलि सरकार आफै मौन दर्शक बनेर बसेको कार्य प्रति सम्पूर्ण देशभक्त नेपालीलाई नेकपा (माओवादी केन्द्र) समर्थित भातृ संगठनहरुले राष्ट्रियताको ल’डाई लडन अपिल गर्दछौ ।’ राष्ट्रघा’ती ओली सरकार र भारतीय न्युज च्यानल जी न्युजको समचार प्रति नेकपा (माओवादी केन्द्र) समर्थित भातृ संगठनहरुले बिज्ञप्तिम निकाल्यो

प्रेस बिज्ञप्ति

नेपालको प्रधानमन्त्री खडग प्रसाद शर्मा ओलीले बालुवाटारमा अन्तरवार्ता दिएको भोलिपल्टै भारतीय संस्थापनको संरक्षणमा नेपालको राष्ट्रियतालाई निरन्तर प्रहार गर्दै भारतीय न्युज च्यानल जी न्युजको प्रत्रकार चौधरीको टिमले नेपाली भूमि तथा राष्ट्रियतालाई पटक–पटक धा’वा बोल्दै आएको थियो । र, हामी नेपालीको गौरब तथा पहिचान रही आएको सगरमाथा माथी पनि गिद्धे नजर लाउदै सगरमाथालाई समेत भारतले दा’बि गर्नूपर्छ भन्ने कपोलकल्पित, आधारहिन र आ’पत्तिजनक रिर्पाट प्रति नेकपा (माओवादी केन्द्र) समर्थित भातृ संगठनहरुले घोर भ’त्र्सना गर्दछ ।

साथै राष्ट्रिय स्वाधीनता र सार्बभौमिकता माथी आ’च आउन दिने ओली सरकार र भारतीय न्युज च्यानल जी न्युजको प्रत्रकार चौधरीको टिमले तत्काल माफी मागी गल्ति सच्च्याउन जोडदार माग गर्दछ । अतः देशको जटिल परिस्थितिमा राष्ट्रघाती ओलि सरकार आफै मौन दर्शक बनेर बसेको कार्य प्रति सम्पूर्ण देशभक्त नेपालीलाई नेकपा (माओवादी केन्द्र) समर्थित भातृ संगठनहरुले राष्ट्रियताको ल’डाई लडन अपिल गर्दछौ ।

पासाङ लामा
ईन्चार्ज, पहिचान मोर्चा

साहस राई
अध्यक्ष, किराती राष्ट्रीय मुक्ती मोर्चा

बन्दना तामाङ
अध्यक्ष, अखिल नेपाल महिला संघ क्रान्तिकारी

लोकेन्द्र राज थापा
सचिब, क्रान्तिकारी ट्रेड युनियन महासंघ

प्रकाश दुमी राई
कार्यबाहक अध्यक्ष, युवा कम्युनिष्ट लिग

सुन्दर रायमाझी
कार्यबाहक अध्यक्ष, अखिल क्रान्तिकारी

कुमार राई
अध्यक्ष, अखिल नेपाल सुकुम्बासी संघ

सुमन वाङदेल
संयोजक, प्रेस सेन्टर नेपाल

प्रकाशित : २ माघ २०७७, शुक्रबार ००:००