
काठमाडौं,चर्चित गायिका रचना रिमालकाे आवजमा रहेकाे तिजकाे गित “मलाई त अब त्यहीँ केटा चाहियाे”म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।
तिज आए सगै धमाधम गित सार्वजनिक हुने क्रममा याे गित पनि सार्वजनिक भएकाे हाे । यस गितमा आदरणीय गुरु सरोज गौतम ज्यु को शब्द अनि चर्चित गायक तथा सङ्गितकार बाबुल गिरिकाे संगित रहेको छ ।
गुरु सङ्गित सागर बुर्जा ज्यु को निर्देशन मा तयार भएको यो गितमा नव कलाकार मोनिका बुढाथोकी ज्यु र गुरु रामहरी खड्का ज्यु को नृत्यात्मक अभिनय रहेकाे छ भने शब्द सराेज गाैतमकाे रहेकाे छ भने छयाङकन ओम प्रसाइको रहेकाे छ हेर्नुस् भिडियो
अध्यक्ष तथा प्रबन्ध निर्देशक
-अजय अलङकार कुलुङ
कार्यक्रम निर्देशक
-दिपक चाम्लिङ
सम्पादक
-राजेन्द्र केरुङ
सह-सम्पादक
-तेजु भुजेल
भिडियो सम्पादक
-सृजन शिरीष कुलुङ
रिपोर्टर/क्यामेरा पर्सन
-रेगन साम्पाङ
-सुस्मिता कुलुङ
-समीप मान्थेर्बु कुलुङ
-केशव रोतेम्बु कुलुङ
बजार ब्यवस्थापक/कार्यक्रम प्रस्तोता
-ऐश्वर्य श्रेष्ठ
कानुनी सल्लाहकार
-दिपक राई